पुष्पल–श्रृष्टीको ‘ओ बेबी’ सार्वजनिक, साट्दैछन् एकअर्कामा माया

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नीशान घिमिरेको निर्देशनमा बनेको ‘ओ बेबी’ बोलको गीतको म्युजीक भिडियो सार्वजनिक गरिएको छ ।&nbsp; कुन्दन पाठकको स्वरमा रहेको यो गीतलाई प्रेम दिवस (म्यालेन्टाइन) लाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । गीतमा, कञ्चन पाठक र मदन भण्डारीको शब्द, कञ्चन पाठककै संगीत छ ।</p><p style="text-align: justify; ">भिडियोमा मोडल पुष्पल खड्का र श्रृष्टीको प्रेम देखिन्छ । भिडियोमा पुष्पलले श्रृष्टीलाई ‘ओ बेबी’ भन्दै प्रेम साट्न खोजेका छन् । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । सुरेन्द्र बसेलले यो भिडियोमा कोरियोग्राफी गरेका छन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/1dunj0C5kyM" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><div style="text-align: justify; "><br></div>