‘भ्यालेन्टाइन १८’ आयोजना हुने

माघ, काठमाडौं ।

फेब्रुअरी १४ मा मनाइने ‘प्रेम दिवस’ को दिने ‘भ्यालेन्टाइन १८’ नामक कार्यक्रमको आयोजना हुने भएको छ ।  उक्त कार्यक्रममा पहिला सहभागी जोडीहरुलाई ‘नम्बर ट्याग’ दिइनेछ । सहभागी जोडीबाट उत्कृष्ट १० जोडी छानिने छ, जसमा पुरुषले महिलाको र महिलाले पुरुषको बारेमा भन्नेछन् । यसकै आधारमा उत्कृष्ट ५ जोडी छानिने छ । छानिएका ५ जोडीले निर्णायकहरुले साधेको प्रश्नको जवाफ दिनुपर्नेछ जसमा महिला र पुरुष दुबैको जवाफ एउटै हुनुपर्नेछ । कार्यक्रममा जम्मा ५० देखि ६० प्रेम जोडी ले भाग लिदैछन् ।

कार्यक्रमको निर्णयकमा नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, उनका श्रीमान् माइकल चन्द, जनता टेलिभिजनको प्रबन्ध निर्देशक लक्ष्मण हुमागाईँ र उनकी श्रीमती रोजी कट्टेल र पूर्व मिस नेपाल उषा खड्गी तथा जि.पी तिम्लिसिना रहने आयोजक फ्रेम मिडियाले जनाएको छ ।