‘पन्चेबाजा’ सेन्सर पास, बालबालिकालाई अभिभावक चाहिने

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौँ । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘पन्चेबाजा’ सेन्सर पास भएको छ । निर्देशक घनश्याम लामिछाने निर्देशित १ घण्टा ५७ मिनेट लामो यो चलचित्र आइतबार सेन्सर पास भएसँगै पिजी सर्टिफिकेट पाएको हो । अब यो चलचित्र हेर्नका लागी १६ बर्ष मुनिका बालबालिकाहरुलाई अभिभावकको सहायता चाहिने छ ।&nbsp; &nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/be26567fa8145d2eeb0d7d3b806033ab1519023619.jpg" style="width: 1157px;"><br></p><p style="text-align: justify; ">सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्मा त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र&nbsp; ‘पञ्चेबाजा’ राजेश शाहीको निर्माणमा बनेको हो । न्यू भेनस फिल्मस् को&nbsp; व्यानरमा निर्माणमा बनेको यस चलचित्रले एक गाउँका तीन पात्रहरुको कथा समावेश गरेको समेटेको बताईएको छ । चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतको पनि मुख्य भूमिका छ । चलचित्र यहि फागुन ११ अर्थात आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शन हुँदैछ ।</p>