राजेश पाएलको नयाँ गीतः फुल भन्दा (भिडियो)

फागुन, काठमाडौं ।

गायक राजेश पाएल राईको स्वरमा रहेको ‘फुल भन्दा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । २५ वर्ष लामो संगीतिक यात्रा तयार गरेका संगीतकार राजु सिंह तथा गीतकार बसन्त वित्यासी थापाले रजत जयन्तीको अवसरमा ‘तिमी मेरो साथि’ नामक उक्त गीतको भिडियो सार्बजनिक गरिएको हो ।

सार्बजनिक गरिएको उक्त भिडियोमा गणेश अग्रवाल, साधना शर्माको अभिनय रहेको छ भने राजेश पायल राईको स्वर, राजु सिंहको संगीत तथा बसन्त वित्यासी थापाको शब्द तथा प्रदिप श्रेष्ठको एरेञ्ज रहेको छ । सञ्जय पाण्डेले निर्देशन गरेको यस भिडियोलाई सुरेश बज्राचार्यले खिचेका हुन् ।

भिडियो बिमोचन कार्यक्रममा कलाकार उत्तम केसीले सांगीतिक यात्राको २५ वर्ष वितिसक्दा २०४९ सालबाट रित्तो सडक नामक गीतबाट यहाँसम्म आइपुगेकोमा बधाई दिँदै आगामी दिनहरुमा पनि यो मित्रता रहिरहोस् भन्दै सार्बजनिक भिडिायोलाई समेत शुभकामना दिएका थिए ।

राजु सिंह र बसन्त वित्यासीका सहकार्यमा एल्वम अविरल, ठुल्नानी, मित्रता, अनुरोध, गहना, दशक, जस्ता एल्वम यस अघिनै सार्बजनिक भइसकेका छन् भने सार्बजनिक भिडियो समावेस एल्वम तिमीमेरो साथि चाँडै बजारमा आउँदै छ । रित्तो सडकमा नजरको दोषी बनी, आश्वासन नदेउ, हिड्दा कहिले काहीँ ठेस लाग्छ, आलो मेरो घाउमा जस्ता वित्यासी र सिंहका चर्चित गीत हुन् ।

video: