हुर्रेको सुखद ओपनिङ, दर्शकबाट राम्रो प्रतिक्रिया

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यहि शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हुर्रे’ले सुखद ओपनिङ गरेको छ । यम थापा निर्देशित यो चलचित्र हेर्ने दर्शकको चाप शुक्रबार र शनिबार राजधानीको गोपिकृष्ण र अष्टनारायणमा बढेको थियो भने आइतबार पनि दर्शकको संख्या घटेको छैन । चलचित्र हेरिसकेपछि दर्शकले&nbsp; राम्रो प्रतिक्रिया दिएका छन् । सबै दर्शकको मुखबाट राम्रो प्रतिक्रिया मिलेपछि माउथ पब्लिसिटीले चलचित्रलाई फाइदा पुग्ने देखिन्छ ।</p><p style="text-align: justify; ">चलचित्रमा सोनम लामा, छिरिङ दोर्जे लामाको लगानी रहेको छ&nbsp; भने दावा शेर्पा चलचित्रका प्रस्तुतकर्ता हुन् । चलचित्रमा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर, विक्रम स्वार र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन रहेको यस फिल्मले पशुपति परिसरमा फूल बेच्ने एक यूवतीको कथालाइ&nbsp; झल्काएको छ ।</p><pre style="text-align: justify; "><b>Related video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/dR6JKVruuAY" width="640" height="360" class="note-video-clip"></iframe><b><br></b></pre><pre style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/gi445XD8oTs" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>