नविन चन्द्रसँग भयो अशिष्मा नकर्मिको बिहे

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रकी नायिका अशिष्मा नकर्मिले बाँनेश्वर निवासी नविन चन्द्र प्रधानसँग बिवाह गरेकी छिन् । कालिमाटीको एक पार्टी प्यालेसमा सिमित चलचित्रकर्मिका बिच अशिष्मा र नविनको बिहे भएको हो ।

चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी अशिष्माले जन्मदिन बुबा आमासँग टाढा हुँदा नरमाइलो लागेको बताइन् । साथै उनले आफूलाई माया गर्ने सबैलाई आफूलाई शुभकामना दिन उनले बताइन् । नायिका रेजिना उप्रेती, छुल्ठिम गुरुङदेखि कलाकार लक्ष्मी गिरी, सरिता लामिछाने, यशराज, कविता शर्मा लगायत उनको बिहेमा शुभकामना दिन पुगेका थिए ।