नयाँ भिडियोमा सारा (भिडियो)

चैत, काठमाडौं ।

पछिल्लो समय केहि चलचित्रमा अभिनय गरिसकेकी नवनायिका सारा सिर्पाली नयाँ म्युजीक भिडियोमा देखिएकी छिन् । नायक निखिल उप्रेतीसँग दुई चलचित्रमा काम गरिसकेकी साराले अहिले सुश्रि सम्पत्ति नामक चलचित्रमा काम गरिरहेकी छिन् । यसैबिच उनले म्युजीक भिडियोमा पनि फुर्सद निकालिरहेको देखिन्छ ।

ईण्डीयन टिभी स्टार प्लसमा सन्चालन भएको डान्स प्लसको सेकेन्ण रनरअप  डान्स ग्रुप ‘वाईल्ड रिपर्स’ सँग साराले अभिनय गरेकी छिन् । ‘तिमि हाँस्दा डिम्पल पर्छ’ बोलको रोमान्टिक गीतमा राम बज्यू तामाङको स्वर छ । सार्बजनिक गीतमा दीपक भट्टराईको शब्द रचना र हरि लम्सालको संगीत रहेको छ ।  भिडियो उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन अनि अर्जुन अधिकारीको निर्देशन छ । गीत बुढासुब्बा म्युजीक कम्पनिले बजार ब्यबस्थापन गरेको हो ।

video: