हलमा आयो ‘शत्रु गते’

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> यसबर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ आजबाट देशभरी प्रदर्शनमा आएको छ । प्रदर्शनको दुईदिन अघिदेखीनै देशभरका मल्टिप्लेक्समा खोलिएको बुकिङ आक्रामक देखिएको छ । चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा ३१ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।शुक्रबार बिहानीको दोस्रो शोमा राजधानीका ठुलाहल मध्येका दुई ‘गोपिकृष्ण’ र ‘अष्ट नारायण’मा चलचित्रका टिम पुग्दैछ ।</p><p style="text-align: justify; ">प्रदिप भट्टराई निर्देर्शीत यो चलचित्रलाई मह संचारले प्रस्तुत गरेको हो भने किरण केसी यसका निर्माता हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।</p><p style="text-align: justify; "><br></p>