जेलमा रहेका ढुंगेलको गीति एल्बम पार्टी प्यालेसबाट बिमोचन

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">माओवादी नेता बालकृष्ण ढुङ्गेलको गीति एल्बम विमोचन गरिएको छ ।&nbsp; बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एक समारोहकाबीच राष्ट्रिय गानका लेखक व्याकुल माइला, पूर्वमन्त्री एवं माओवादी नेता राम कार्की र युग पाठक लगायतकाले एल्बम विमोचन गरेका छन् । एल्बममा पाँचवटा गीत छ जसमध्ये तीनवटाको भिडियोसमेत रिलिज भएको छ। ढुंगेल जनयुद्धकालिन मुद्दामा दोषी ठकर भई जेल परेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">‘खाली खुट्टे’ एल्बमका सबै गीत ढुङ्गेलले लेखेका छन्। जसमा अन्जु पन्त, शिव परियार, दीपक लिम्बु र रामचन्द्र काफ्लेलगायतले गीत गाएका छन्। सङ्गीत चेतन सापकोटाको रहेको छ। जेल बाहिर रहेकै बेला ढुङ्गेलले उक्त गीतहरू लेखेका थिए ।&nbsp;</p><p style="text-align: justify; "><br></p>