पशुपति शर्माको घाँटीमा फेरी समस्या (भिडियो कुराकानी)

चैत, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक पशुपति शर्माको घाँटीमा पुनः समस्या देखिएको छ । केहि समयअघि पनि चिकित्सकको सल्लाहमा औषधी खाँदै आएका पशुपति लगभग पुर्णरुपमा स्वस्थ्य भएका थिए । तर पछिल्लो केहिदिन यता उनको स्वास्थ्यस्थितीमा समस्या देखिएको छ ।

छातीमा सानो समस्या देखिएकोले दुईदिनका लागी आरामको समय चिकित्सकले दिएको गायक शर्माले जनाएका छन् । आर्टिष्ट खबरसँगको कुराकानीमा शर्माले आफुलाई बोल्न पनि निकै गाह्रो भएको जनाए । ‘डाक्टरले नै दुईदिनका लागी आराम गर्न भन्नुभएको छ, त्यसैले चर्को बोलेको छैन ।’, उनले भने ।

गायक पशुपति शर्मा र गायिका मन्जु पौडेलसँगको भिडियो कुरकानी हेर्नुहोस्ः