चर्चा बटुल्दै एलिनाको ‘बादल’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा एकपछि अर्को गीत दिनहु जसो सार्वजनिक भइरहेका हुन्छन् । त्यसमध्येबाट निकै कम गीतले दर्शक तथा स्रोताको मन जित्न सफल हुन्छन् । यस्तैक्रममा गायिका एलिना खनालको नयाँ लोकदोहोरी गीत ‘बादल’ पनि पछिल्लो समय सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया बटुलेको छ ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">नवगायक विनय बोहोरासँग स्वर दिएकी एलिनाले गीतको प्रतिक्रियाबाट आफु उत्साहित भएको बताएकी छिन् । उनले यसअघि धेरै गीत गाएको तर यो गीतबाट आफुलाई धेरै राम्रो प्रतिक्रिया मिलेको बताइन् । गीतमा राजराईन घर्तीमागरको शब्द छ भने यमराज विष्टले संगित भरेका छन् । गीतको भिडियो एकेन्द्र सराले निर्देशन गरेका हुन् । भिडियोमा&nbsp; सिर्जना रेग्मी र सुजन कोइराला फिचरिङ छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/P7QPxhtch0Q" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>