‘वीराङ्गना’ असार २९ बाट आउने

बैशाख, काठमाडौं ।

चलचित्र ‘वीराङ्गना’ टीमले प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउँदो असार २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने टीमले जनाएको छ । चलचित्रमा नायक अनुपबिक्रम शाही र नायिका शिल्पा पोखरेलको मुख्य भूमिका छ ।

निर्देशक राजबहादुर सानेले आफ्नो जनमदिनमा चलचित्रको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु शसस्त्र प्रहरीका नवनियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराजओझालगायतलाई धन्यवाद ज्ञापन गर्दै चलचित्रको रिलिज डेट कन्फर्म गरेका हुन् । चलचित्रमा शिल्पा र अनुपविक्रमको साथमा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वलगिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपालकायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्मातातथा देव तामाङ सह निर्माता रहेको वीराङ्गनार्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।