यस्तो बन्यो ‘१२ मासे’को आइटम गीत (भिडियो)

...

<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">लय संग्रौला निर्देशीत ‘१२ मासे’मा समावेश ‘माइलिको भट्टी’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । गीतमा चर्चित गायिका मिना निरौला र गायक सन्जय बडालको स्वर छ । बिकास रानाको शब्द कल्याण सिङको संगीत रहेको उक्त गीतको भिडियोमा सिव बि. क. को नृत्य निर्देशन&nbsp; छ ।&nbsp; भिडियोमा कलाकार, निर्माता तथा निर्देशक जय किसन बस्नेत र नायिका पुजना प्रधानले कम्मर मर्काएका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा जय किशन बस्नेत , पुजना प्रधान , मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), प्रदिप पाठक (नक्कली प्रचण्ड), पुरण थापा , सोनीका बास्तोला , सबनम दाहाल र राधा श्रेष्ठ (रामप्यारी) को अभिनय&nbsp; छ । बासु न्यौपानेको छायांकन रहेको फिल्ममा अनन्त घिमिरेको सम्पादन रहेको छ ।</p><pre style="text-align: justify; "><b>Song:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/pxh7w1Vlo4s" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>