शृजनले भन्दैछन् ‘मुस्ताङ्गे नानी’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>वैशाख,काठमाडौ ।</b></pre><p style="text-align: justify; "> एक पछि अर्को लोक आधुनिक गीत गाएर चर्चामा आएका आर.बि शृजनको ‘मुस्तांगे नानी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शृजनले स्वरसँगै शब्द भरेका छन् । गीतमा संगीत बि.बि अनुरागिको रहेको छ । भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">शृजनका अधिकाशं गीतहरुले चर्चा पाइरहेका छन् । उनले यो गीतले पनि चर्चा पाउने आशा गरेका छन् । यो म्युजिक भिडियो नेपालको प्रसिद्ध पर्यटकीय ठाउँ जोमसोममा गरिएको छ । जसमा ब्यागग्राउन एकदमै रमणीय छ । यो गीतमा जोमसोममा रहेको कालिगण्डकी लगायत प्रकृति र मुस्तानी नानीको आनीबानी को वर्णन गरिएको छ । जोमसोमका विभिन्न किसिमका रमणीय दृश्यहरु देखाइएको यस भिडियोमा आरुषी र सुमनलाई फिचर गराइएको छ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/L-aW0hYTgmU" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>