संगीत सेरेमनीमा हुने वाला श्रीमानसंग सोनम कपूरकोे यस्तो रोमांटिक डान्स

...

<pre style="text-align: justify; ">बैशाख काठमाडौ । </pre><p>बलिउड नायिका सोनम कपूर र उनका प्रेमी आनंद अहूजा को बिबाहले अहिले बलिउड तताएको छ । । करिब चार बर्ष प्रेमसम्बन्धमा रहेका यी जोडि आज बिबाह बन्धनमा बाँधिएका छन । यो सम्बन्धलाइ लिएर पुरै कपुर परिवार खुसी छन । सोमबार साझ भएको सोनमको संगीत सेरेमनीमा कपुर परिवार लगायत सहभागी भएका अन्य सेलिब्रेटिहरुले निकै रमाइलो गरे । करीब ३० बर्षपछि कपूर परिवारमा बिबाह भइरहेको छ त्यसकारण सोनम लगायत अन्य सेलिब्रेटिहरु खुशी देखिएका छन । सोनमका पिता अनिल कपुरले छोरीको संगीत सेरेमनीमा आफ्नी श्रीमतीसंग कम्मर मर्काएका थिए भने सोनम पनि म के कम भन्दै पनि हुने वाला श्रीमानसंग मस्त डान्स गरीरहेकी देखिएकी थिइन् ।</p><p>यस सेलिब्रेशनमा सोनम र आनंदले खुब रोमान्टिक डान्स गरेका छन् ।&nbsp; सोनमले&nbsp;&nbsp;'इश्क तेरा तड़पावे'&nbsp; गीतमा एक्लै दमदार डान्स गरिन। त्यसपछि&nbsp; सोनमले आनंदलाइ अंगाल्दै 'दिल बड़ा बेईमान होता नहीं आसान' गीतमा डान्स गरिन। सोनमको बिबाहले&nbsp;&nbsp;उनका फ्यानहरु खुशी छन् ।&nbsp; गए राति सोमबार सोनमको घरमा संगीत र मेहंदी कार्यक्रम सम्पन्न भयो।&nbsp; कार्यक्रममा रेखा, करण जौहर, शिल्पा शेट्टी, फराह खान, करिश्मा कपूर, बोनी कपूर, जाह्नवी कपूर, अर्जुन कपूर र वरुण धवन जस्ता ठुला कलाकारहरुको सहभागी रहेको थियो ।<br></p>