बिवाहपछि जीवनसाथीका लागी १६ वर्षअघि देखि सम्हालेर राखेको सोनमको यस्तो बिषेश उपहार

बैशाख,मुम्बई /एजेन्सी

बलिउडमा फेसन डिभाको रुपमा लिइने सोनमको विवाह बलिउडका लागि टक अफ द टाउन रह्यो । भारतिय सामाजिक संजालद्दारा बताइए अनुसार सोनमले विवाहमा के लगाउने भन्ने बारे निकै समयअघि प्लानिङ गरिरहेकी थिइन् । त्यसकारण उनको विवाहको आउटफिटका लागी उनका फया्नहरु निकै उत्साहित देखिएका थिए ।

विवाहमा के लगाउने भन्ने बारे प्लानिङमात्र नभएर बिवाहमा जीवनसाथीलाई के उपहार दिने भन्ने बिषयमा पनि सोनमले प्लानिङ गरेकी थिइन् ।

उनले आफू १६ वर्षको हुँदा एक बिषेश कविता लेखेको बताइन् । जसलाई आफूले अहिलेसम्म पनि सम्हालेर राखेको जानकारी दिइन् । उनले एक अन्तर्वार्तामा भनेकी छिन् , ‘हुन त मैले थुप्रै कविता लेखेकी छु तर एउटा यस्तो कविता छ जसलाई मैले १६ वर्ष हुँदा लेखेकी थिएँ । ‘त्यतिबेला मैले आफैंलाई बचन दिएकी थिएँ कि जब म विवाह गर्नेछु त्यो दिन मेरो जीवनसाथीलाई यो कविता दिनेछु र भन्ने छु कि मलाई यस्तो जीवन चाहिन्छ र आशा छ कि हामी दुबै यसलाई मूर्त रुप दिनका लागी सक्षम हुनेछौँ ।'