प्रभा–रोशनको कविता वाचन

जेठ, काठमाडौं ।

‘हामी कवि र कविता’को ५७औँ अंक मंगलबार सम्पन्न भएको छ । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा विगत पाँच वर्षदेखि गरिँदै आइएको कविता वाचनको यस मासिक शृँखला हरेक महिनाको १ गते आयोजना गरिँदै आएको छ ।

हामी कवि र कविताको नविनतम शँृखलामा कविद्वय प्रभा भट्टराई तथा कवि रोशन पुनले आ आफ्ना कविता वाचन गरे ।  कविता वाचनको पहिलो चरणमा कवि प्रभा भट्टराईले आफ्नो १० वटा कविता वाचन गरिन् । उनले ‘आमा, कल्पना परी, त्यै भयो बरू, खै म के भनूँ, आनन्द, ढिलो भयो हैँ’ लगायत शीर्षकको कविता वाचन गरेकी थिइन् ।

त्यस्तै कार्यक्रमको दोस्रो चरणमा अर्का कवि रोशन पुनले आफ्नो ६ वटा कविता वाचन गरे । उनले फुल व्रmान्ति, झरी, म धरहरा, पाठशाला, गुन्द्रुक र बाकस शीर्षकको कविता वाचन गरेका थिए । कार्यक्रमको प्रारम्भमा सर्वनामका तर्फबाट साहित्यकार अशेष मल्लले कविद्वयलाई स्वागत गरेका थिए ।