कपूर खानदान की बुहारी बन्ने तयारीमा आलिया

...

<pre style="text-align: justify; "><b>मुम्बइ,एजेन्सी</b> </pre><p style="text-align: justify; ">बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्ट को&nbsp; अफियर हाल बलिउडमा निकै चर्चाको बिषय बनेको छ । हाल यो जोडी करण जोहर को आउदो चलचित्र&nbsp; 'ब्रह्मास्त्रु'मा एक साथ काम गरिरहेका छन् । चलचित्रको कामको अलवाा यि जोडी&nbsp; मूवी डेट र डिनर डेटमा पनि देखिने गर्दछन् । हालै सोनम कपूरको बिवाहको रिसेप्शनमा पनि यि दुइ एकसाथ देखिएका थिए जुन एक निकै चर्चाको बिषय बनेको थियो । आलियाले सोनम कपूर के रिसेप्शनको एक तस्विर आफ्नो इंस्टागा्रममा पोष्ट गर्दै&nbsp;क्याप्सन 'yes' लेखेकी थिइन्।&nbsp; यसबाट यो प्रष्ट हुन्छ कि मिडियामा चर्चा भइरहेको अफियरको कुरामा अझै बिश्वास गर्न सकिन्छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">यो सम्बन्धलाई लिएर रणवीरका पिता ऋषि कपूर पनि निकै खुसी छन् । उनले&nbsp; मंगलवार ट्वीट गर्दै भट्ट परिवारलाई धन्यवाद दिएका छन् । ऋषि कपूरको&nbsp; ट्वीटको कारण पनि यो जोडी पक्का जम्छ भन्न सकिन्छ । त्यसैगरी रणवीरकी आमा नितू कपुरले पनि आलियाको फोटोमा निकै कमेन्ट गर्ने गर्छिन । ऋषि कपूरले ट्वीट गर्दै लेखेका छन्&nbsp; 'मैले भट्ट परिवारका धेरै सदस्यहरुको साथमा रहेर काम गरेको छु । तपाईहरुबाट मैले धेरै कुरा सिकेको छु । महेश भट्ट, मुकेश भट्ट, रॉबिन भट्ट, पूर्णिमा जी, सोनी भट्ट, पूजा भट्ट, आलिया भट्ट । तपाईहरुलाई मेरो धेरै धेरै धन्यवाद। '<br></p>