‘कस्मिक लभ’मा देखिने छन् यि कलाकार

जेठ, काठमाडौ ।

शंखर अधिकारीद्दारा निर्देशित चलचित्र ‘कस्मिक लभ’मा अभिनेता द्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ देखिने भएका

छन् ।

मुभी मेकर्सको ब्यानरमा निर्माण तथा  सुरज प्रधानको प्रस्तुति रहने चलचित्रलाई जय गौतमले निर्माण गर्नेछन् । शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ।

चलचित्रलाई सुरेश बज्राचार्यले छायाङ्कन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। केही कलाकार फाइनल भईसके भने केही कलाकार फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ। चलचित्र यही असारको १ गतेबाट छायाङ्कन सुरु हुने छ ।