यस कारण ट्रोल बने आमिर खान

मुम्बई, एजेन्सी

बलिउड अभिनेता आमिर खान बलिउडमा  मिस्टर परफेक्शनिष्ट भनिर चिनिने गर्छन ।  आमिर बिभिन्न अवार्ड, सेलिब्रिटी फोटोग्राफर र कन्ट्रोभर्सीबाट सधै टाढा रहने गर्छन् । उनी यि सबकुराको त्यति चासो रहदैँन् उनले कतिपय इन्टरभ्युमा पनि भनेका छन् ।

आमिर आहले  एक तस्बिरका कारण नराम्रो सँग ट्रोल बनिरहेका छन् । केही समय अघि उनले आफुनो फेसबुक अकाउन्टमा आफ्नी  छोरी इरा खानसँग एक मैदानमा खिचिएको तस्बिर सेयर गरेका थिए । आमिर उक्त तस्बिरमा छोरी सँग निकै मस्ती गरिरहेको जस्तो देखिन्छन् ।  उक्त तस्बिर पोष्ट गर्ने बित्तिकै यसमा विभिन्न प्रकारको कमेन्ट गरेर आलोचना गर्न थालियो ।  कतिले त उनको यो तस्बिरलाई यौनजन्य क्रियाकलापसँग समेत जोडे ।

उक्त तस्बिर उनका फया्न तथा अन्य अडियन्सले नरुचाएका कारण र  रमजानमा यस्तो प्रकारको तस्बिर पोष्ट गरेको भन्दै उनलाई ट्रोल बनाउन  थालेको हो ।