एजेन्सी ।

साउथ इन्डियन अभिनेता चियान विक्रम अभिनित चलचित्र 'सामे स्क्वायर'को ट्रेलर सार्बजनिक भएको छ। 'सामे स्क्वायर' २००३ मा प्रर्दशनमा आएको चलचित्र 'सामे'को सिक्वल हो। चलचित्रलाई हरीले निर्देशन गरेका हुन भने कथा लेखन, र शब्द पनि हरीकै रहेको छ ।

चलचित्रमा विक्रमले पुलिस अधिकारीको भूमिका निवाृह गरेका छन् । चलचित्रको छायांकन नेपालको काठमाडौंमा पनि गरिएको छ तर ट्रेलरमा नअटाएको कारण नेपालमा गरिएका ट्रेलरमा देखाएको छैन्।

चलचित्रमा चियान विक्रम लगायत प्रभु गनेशन, कीर्ति सुरेश, बबी सिम्हा आदिको मूख्य भूमिका रहेको छ।

भिडियो :

२१ जेष्ठ २०७५, सोमबार ०१:३७