अभिनासले बनाएको भुवन केसीको कार्टुन उत्कृष्ट, दयाहाङको दास्रो स्थान

जेठ, काठमाडौं ।

नेपाल कार्टुनिष्ट क्लब र ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित ‘नेपाली क्यारिकेचर २०७५’मा अभिनास मल्लको कार्टुन प्रथम भएको छ ।

आइतबार राजधानीको नेपाल आर्ट काउन्सिलमा आयोजित एक कार्यक्रमबीच प्रथम, द्वितीय र तृतीयलाई पुरस्कृत गरियो । प्रतियोगितामा सुरज शाक्यको कार्टुन द्वितीय हुन सफल भयो भने रमिला महर्जनको कार्टुनले तृतीय स्थान पाउन सफल भयो । पुरस्कृत हुने प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद १५ हजार, १२ हजार र १० हजारसहित प्रमाणपत्र पाएका थिए । प्रथमले नायक भुवक केसी, द्वितीयले नायक दयाहाङ राई र तृतीयले नायिका वसुन्धरा भुसालको कार्टुन बनाएका थिए ।

कार्यक्रमकी प्रमुथ अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति राघिनी उपाध्यायले यस्तो प्रतियोगिताले कार्टुनिष्टहरूको प्रतिभामा वृद्धि हुनुका साथै मनोबल बढ्ने बताइन् । यस्तै कार्यक्रमका सभापति आयोजक संस्था नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले अझै पनि नेपालमा क्यारिकेचर भनेर स्टेजमा गरिने ब्यंग्यात्मक प्रस्तुतिलाई मात्र बुझिने गरेको तर कार्टुनका माध्यमबाट पनि क्यारिकेचर प्रस्तुत गर्न सकिने बताए ।

‘अझै पनि क्यारिकेचर भन्ने बित्तिकै मनोज गजुरेललाई धेरैले सम्झिन्छन् तर रंग र रेखाको अनिरञ्जनबाट पनि क्यारिकेचर हुन्छ भन्ने बुझाउन चाहन्छौं हामी’, श्रेष्ठले भने । यस्तै उनले धेरै पहिलादेखि नेपालमा राजनीतिज्ञहरूको कार्टुन धेरै चलेको तर पछिल्लो समय नेपाली कलाकारको पनि कार्टुन धेरै बन्न थालेको बताए ।