‘चंगा’ सबैकालागि उपयुक्त

जेठ, काठमाडौ ।

यहि २५ गते प्रर्दशनमा आउने चलचित्र ‘चंगा’ परिवार बसेर हेर्न मिल्ने अर्थात सबैले मिल्ने बनकोे छ । 'चंगा' एउटा सामाजिक परिवेशले भरिएको प्रतिकात्मक चलचित्र हो । चलचित्र सेन्सर बोडले  ‘चंगा’को कुनै पनि दृश्य नकाटि सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाण पत्र दिएको छ ।

किशोर भन्छन् ' सेन्सरको सकारात्मक प्रतिक्रियाले हामी सबै टिम उत्साहित भएका छौ ।'

कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रलाई हास्यकलाकार किशोर भण्डारी अर्थात डिट्ठा साबले निर्देशिन गरेका हुन् भने चलचित्र निर्मात्री रेश्मा तिमल्सिना हुन् । चलचित्र ‘चङ्गा’को कथा किशोर भण्डारी आफैले लेखेका हुन् । चलचित्रमा अंकित खडका, राजन खतिवडा, बुद्धि तामाङ,  कमलमणि नेपाल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, प्रेम वर्षा, लखी भण्डारी र कृष्ण भण्डारीलगायतको अभिनय छ । कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा बनेको चलचित्र छायांकन ललितपुरको दलचोकी र काठमाडौं उपत्यकामा गरिएको हो ।

किशोर भन्छन्  ‘मानिसको जीवनमा जुनसुकै बेलामा पनि दुर्घटना हुन सक्छ किनकी मानिसको जीवन चंगाको जस्तै जो छ । हामीले चलचित्र मार्फत जीवनमा सचेत भएर अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन भरपुर कोशिस गरेकाछौ ।’