पाइन्ट नलगाएको भन्दै यामी गौतमकी बहिनी रेष्टुरेन्टबाट बहिष्कार

बलिउड , एनेन्सी ।

बलिउड अभिनेत्री यामी गौतमकी बहिनी सुरिलीलाई लिएर हाल बलिउड निकै तातेको छ । उनको एक भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । उनले सर्बियाको एक रेष्टुरेन्टको खराब व्यवहारबारे जानकारी दिदैँ आफूलाई उक्त रेष्टुरेन्टले पाइन्ट नलगाएको भन्दै निकालिदिएको  सुरिलीले बताएकी छिन् । बताइए अनुसार उक्त रेष्टुरेन्ट सर्बियाको चर्चित रेष्टुरेन्ट थियो ।

यामीले दुई दिदी बहिनी कुरा गरिरहेको भिडियो सुट गरेर आफ्नो  इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् । यामीले सुरिलीलाई सोधिन्, ‘ तिमी किन यो बारमा बसिरहेकी छौ, तिमी किन कुनै राम्रो रेष्टुरेन्टमा गइनौ ।’ यसमा सुरिलीको जवाफ  ‘किनभने मैले जिन्स लगाएको थिइनँ ।’