महानायक राजेश हमाललाई जन्मदिनमा नयाँ चलचित्र उपहार

जेठ काठमाडौँ ।

अभिनेता महानायक राजेश हमालले यही जेठ २६ गते ५४औँ जन्मदिन मनाएका छन् । चलचित्र 'सकुन्तला'का निर्देशक दिनेश श्रेष्ठले उनको जन्मदिनमा नयाँ चलचित्र उपहार दिएका हुन् । उनी फेरी  ठुलो पर्दामा देखिने भएका छन् । यस अघि उनलेले सोहि चलचित्र  ‘सकुन्तला’मा अभिनय गरेका थिए ।

बताएअनुसार महानायकले खेल्ने चलचित्रको ७ महिना देखि स्क्रिप्टको काम भइरहेको छ । चलचित्रमा ४ नायिका रहने बताइन्छ । तर नायिका भने तय भैसकेका छैनन् । चलचित्रलाई अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की लगायतले संयुक्त रुपमा निर्माण गर्नेछन् । चलचित्र कस्तो बन्ने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ ।