शब्द उल्टो बनाएर गीत गाउन सक्छिन् सरु गौतम (भिडियो कुराकानी)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपाली गीतसंगीत क्षेत्रकी गायिका सरु गौतमको बारेमा तपाईले कत्तिको जान्नुभएको छ ? यदि सरु गौतमलाई चिन्नु भएको छ भने उनी भित्रको अर्को फरक कला चिन्नुभएको छैन होला । सरुले नेपाली गीतहरुलाई उल्टो बनाएर पनि गाउँन सक्छिन् । उनलाई कुनैपनि प्रश्न गर्दा पनि उल्टोबाट सहजै उत्तर दिन सक्छिन् । उनले आफ्ना बाहेक अन्य थुप्रै गीतलाई पनि उल्टोबाट गाउन सक्छिन् ।&nbsp;<br></p><p style="text-align: justify; ">उनले आफुले सानैदेखी साथीभाईहरुसँग उल्टोबाट कुरा गर्ने गरेको र पछि बानी परेको बताउँछिन् । उनले स्कुलको समयमा साथीहरुसँग खेल्नेक्रममा उल्टोबाट बोल्न सिकेको बताउँछिन् । गायिका सरु गौतमले अन्तर्वातामा यसरी उल्टोबाट केहि प्रश्नको उत्तर तथा गीत गाइन् हेर्नुस् । साथै अहिलको भाइरल बाल गायक अशोक दर्जीको मन बिनाको धन ठुलोकी धन बिनाको मन बोलको गीतलाई पनि उल्टोबाट गाएकी छिन् । </p><pre style="text-align: justify; "><b>भिडियोमा हेर्नुहोस् ।
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/VjAC4G2bXds" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>