‘बाहिर माया देखायर’ बोलको नयाँ गीत सार्बजनिक (भिडियो)

असार, काठमाडौ ।

गायिका काव्या आचार्यको स्वरमा रहेको बाहिर माया देखायर बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । फिफा वर्ल्डकपको कारण नेपाली म्युजिक भिडियो निर्माणको क्रम घटेता पनि नयाँ भिडियोहरु युट्युबमा सार्बजनिक भईनै रहेका छन् । साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र के।सी।को रहेको छ । सनी सुनारले छायांकन गरेको भिडियोलाइ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर,बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ । भिडियो लाइ व्हाईट पिगन मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

(भिडियो)