सन्ध्या जोशीको नया गीत सार्बजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका सन्ध्या जोशीको नयाँ गीत सार्वजनिक गरिएको छ । चर्चित रियालिटी शो नेपाल आइडलमा उत्कृष्ट नौमा पुग्न सफल गायिका सन्ध्याले ‘मिर्मिरे’ बोलको नयाँ गीत सार्वजनिक गरेकी हुन् । उक्त गीत्मा प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीत छ । यस्तै गीतको भिडियोमा सन्ध्या आँफैले अभिनय गरेकी छिन् भने उनीसँगै मोडल सुदित श्रेष्ठको अभिनय छ । पोखरामा छायांकन गरिएको यस भिडियोलाई मोडल सुदितले निर्देशन गरेका हुन् ।</p><p style="text-align: justify; ">सन्ध्याले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।</p><pre style="text-align: justify; "><b>&nbsp;video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/lsKFuKzDVWI" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>