तेजश रेग्मीको मौलिक तिज गीत ‘ससुरालीलाई चिठ्ठी’ (भिडियो)

असार, काठमाडौ ।

यस बर्ष धेरै गीतहरु गाउने पुरुष मध्येका एक तेजश रेग्मीको निकै मौलिक र बास्तविक तिजको गीत 'ससुरालीलाई चिठ्ठी' सार्वजनिक भएको छ । तिज गीतको नाममा विकृति युक्त गितहरुको भिडमा उनले मौलिक र बास्तविक गीत प्रस्तुत गरेका छन् ।  तेजश रेग्मीले लय सिर्जना गरेको सो गीतमा सर्जक सतिश अधिकारीले निकै उत्कृष्ट शव्द सिर्जना गरेका छन भने बहुचर्चित गायक पुरुषोत्तम न्यौपानेको आवाज समेत सुन्न सकिन्छ । न्यौपानेको यो सालको यो पहिलो गीत हो । गीतमा तेजश रेग्मीको आवाज श्रीमाको रुपमा,पुरुषोत्तम न्यौपानेको आवाज सुसुराको रुपमा,श्रीमतिको रुपमा मञ्जु विक तथा दाईको रुपमा गणेश पौडेलको आवाज रहको छ । भिडियोमा सरापे,विम्ली,यादव देवकोटा,दाह्री बा,सतिश अधिकारी लगाएतको अभिनय देख्न सकिन्छ ।  एस.थ्रीके इन्टरडेन्डमेन्डले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोलाई सरोज रोशन भट्टराईले निर्देशन गरेका हुन् ।

(भिडियो)