कमल खत्रीको अर्को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

असार, काठमाडौ ।

जाउला रेलैमा सधैँ भरि यसै गरी, आत्मामा, कोरेर प्रेम पत्र लगायतका हिट गीत दिएका चर्चित गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । उनको हाल 'आऊ मेरो अँगालोमा' सार्वजनिक भएको हो। शोभा अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ ।

भिडियो अनिल के मानन्धरले निर्देशन गरेक हुन भने भिडियोमा दिपेन्द्र रायमाझी र शोभा अधिकारी फिचर रहेका छन्। अनिल के मानन्धरले खिचेको भिडियो  सम्पादन शिलन लम्सालले गरेका छन्।

भिडियो