खुमन र सुशीलाको ‘रातो भाले’को चर्चा (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">तीजपर्व नजिकिदै गर्दा तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबिच बर्षेनी तीज गीत गाउँदै आएका गायक खुमन अधिकारी र गायिका सुशीला गौतमको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । ‘रातो भाले’ बोलको तीज गीतको भिडियो पनि निकै रोचक बनाइएको छ । गायिका सुशीलाकै शब्दमा रहेको गीतलाई खुमनले लय भरेका हुन्।&nbsp;&nbsp;तीज नजिकिदै गर्दा रातो भालेको पनि चर्चा बढीरहेको देखिन्छ ।</p><p style="text-align: justify; ">बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपूत, रिना थापाका साथमा गायिका सुशीला र गायक खुमनको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन । गायिकाले गत महिनामात्रै लोकदोहोरी गीत ‘गफ लायो सोल्टीले’ सार्वजनिक गरेकी थिइन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/xf5yQGCEJzM" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>