मुम्बई/ एजेन्सी
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">बलिउडको व्यापार कैयौं देशमा फलिएको छ र यहाँ काम गर्नेहरु निकै सुविधासम्पन्न जीवन बाँच्छन् । यद्यपि बलिउडमा आएका कैयौं कलाकारमध्ये केही सुपरस्टार बने भने केही फ्लप भएर अर्कै काममा लागे । आज कुरा गरौं बलिउडका सबैभन्दा धनी हिरोइनको बारेमा जसलाई ‘बलिउड रिचेस्ट क्वीन’ भनेर पनि चिनिन्छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">१। ऐश्वर्या राय बच्चनः बलिउड हिरोइनमध्ये सबैभन्दा धनी बच्चन परिवारकी बुहारी ऐश्वर्या राय बच्चनलाई मानिन्छ । ५ वर्ष फिल्मबाट टाढा रहेर पनि हिट रहेकी ऐश्वर्यासँग ३५ मिलियन डलरभन्दा बढीको सम्पत्ति रहेको बताइन्छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">२। अमिषा पटेलः ब्लकबस्टर फिल्म गदर एक प्रेम कहानी बाट डेब्यू गरेकी अमिषा पटेल पछिल्लो समय फिल्मबाट टाढा छिन् तर सामाजिक संजालमा आफ्ना बोल्ड फोटो शेयर गर्दै उनी चर्चामा रहन्छिन् । अमिषाको सम्पत्ति ३० मिलियन डलर रहेको बताइन्छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">३। अमृता रावः विवाह फिल्मकी सुपरहिट हिरोइन अमृता रावको बलिउड करिअर त्यति लामो समय चलेन । त्यसपछि उनी तेलुगु फिल्मतिर लागिन् । अमृतासँग करिब २० मिलियन डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">४। काजोलः डिडिएलजे गर्ल काजोल यो सूचीमा चौथो स्थानमा छिन् । फिल्ममा दमदार अभिनयका कारण परिचित काजोल पछिल्लो समय बलिउडका सिंघ अजय देवगनसँग विवाहित जीवन बिताइरहेकी छिन् । काजोलसँग १६ मिलियन डलरको सम्पत्ति भएको बताइन्छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">५। इलियाना डिक्रुजः दक्षिण भारतीइ फिल्मबाट चर्चामा आएसँगै बलिउडमा बर्फीमार्फत आएकी इलियाना अहिले टप हिरोइनमा गनिन्छिन् । उनको सम्पत्ति १४ मिलियन डलर छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">६। करिष्मा कपुरः ९० को दशकको हिट हिरोइन करिष्मा कपुर पछिल्लो समय फिल्मबाट केही टाढा छिन् । आफ्नो समयमा गोविन्दासँगको जोडीका कारण निकै हिट करिष्माको सम्पत्ति १२ मिलियन डलर छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">७। डिम्पल कपाडियाः बलिउड सुपरस्टार रहेका राजेश खन्नाकी पत्नी तथा आफ्नो समयकी चर्चित हिरोइन डिम्पल कपाडिया यो सूचीमा छैटौं नम्बरमा आउँछिन् । फिल्म बबीबाट बलिउड करिअर सुरु गरेकी कपाडिया अहिले पनि केही फिल्ममा देखिन्छिन् । उनको सम्पत्ति १० मिलियन डलर छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">८। प्रिती जिन्टाः एक समय कंगाल बन्ने अवस्थामा पुगेकी हिरोइन प्रिती जिन्टा अहिले भने धनी हिरोइनको सूचीमा आठौं नम्बरमा पर्छिन् । आज उनको आइपिएल टिम पनि छ । उनको सम्पत्ति १० मिलियन डलर छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">९। मल्लिका शेरावतः आफ्नो समयकी सुपरहिट हिरोइन मल्लिका शेरावत हलिउडसम्म पुगिसकेकी छिन् । फिल्म मर्डरबाट निकै चर्चा कमाएकी उनको कूल सम्पत्ति १० मिलियन डलर भएको बताइएको छ ।
<p style="box-sizing: inherit; margin-right: auto; margin-bottom: 1rem; margin-left: auto; color: rgb(55, 58, 60); font-family: "Ek Mukta", sans-serif; font-size: 16px; text-align: justify;">१०। प्रियंका चोपडाः बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन प्रियंका चोपडा पछिल्लो समय हलिउडबाट चर्चित हुन थालेकी छिन् । अहिले समेत हलिउड शो क्वान्टिकोमा व्यस्त प्रियंकाको सम्पत्ति ८ मिलियन डलर छ ।
२६ असार २०७५, मंगलवार ०६:११ 