चन्द्रागिरीमा पुगेर विनय र सृष्टिले गरे फिल्मको प्रचार (फोटो फिचर)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘रोमियो एण्ड मुना’ टिम प्रमोशनका लागी चन्द्रागिरी हिल्स पुगेको छ । राजधानी नजिक रहेको पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर चलचित्रका नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठले चलचित्रको बिषयमा उपस्थितहरुलाई जानकारी गराएका थिए । नायक र नायिकाको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीपनि सँगै थिए । चलचित्र टिमलाई त्यहाँका मेयर घनश्याम गिरीले स्वागत गरेका थिए । मेयर गिरीले चन्द्रागिरी नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए ।

चलचित्र टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । मन्दिर परिसरमा चलचित्र टिमले पत्रकार सम्मेलन गरेको थियो । चलचित्र आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।

तस्बिरः नविन चापागाईं/ आर्टिष्ट खबर