अमेरिकामै समुन्द्रि किनारमा शंकर र पार्वतीको रोमान्स (फोटो फिचर)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यतिखेर मोडल तथा म्युजीक भिडियो निर्देशक शंकर बिसी अमेरिकामा छन् । आफ्नो परिवारलाई भेट्न अमेरिका पुगेका शंकरले सहकर्मि मोडल पार्वती राईलाई पनि भेटेका छन् । उनीहरु अहिले अमेरिकामा रमाईरहेका बिभिन्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । यसैबिच यी दुईले एक आधुनिक गीतको छायांकन पनि गरेका छन् ।

न्यूओर्कको समुन्द्रि किनारमा छायांकन गर्दैगर्दाका रोमान्सका दृश्य शंकर बिसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन् । उनले आधुनिक गीतको छायांकन भनेर आफ्नो फ्यानहरुलाई जानकारी दिएका छन् । शंकरका अनुसार ‘आउ पुतली’ एल्बमको एक गीतको छायांकन गरिएको हो । गीतमा दिलिप के सिरिस, सुरेश पुन, जेनिएस् सुनिलको स्वर रहेको छ । भिडियोको दृश्य सम्भू मोक्तिानले खिचेका हुन् । भिडियोमा शंकर र पार्वतीसँग अमेरिकाकै नागरिकले पनि अभिनय गरेका छन् । शंकरले आउँदो ५ अगस्टमा नेपाल आउने आर्टिष्ट खबरलाई टेलिफोन मार्फत जानकारी दिए ।

अहिले नेपालमा तीजपर्वको लहर चलिरहेको छ । शंकर बिसी प्रत्येकबर्षको तीजमा ४० देखी ५० गीतको निर्देशन गर्ने म्युजीक भिडियो निर्देशक हुन् । तर यो बर्ष उनले तीजको त्यो आम्दानीको माया मारेरै अमेरिकामा परिवार र साथीभाईसँग रमाइरहेका छन् ।

तस्बिर स्रोतः शंकर बिसीको फेसबुक ।