प्रभास र अनुष्काको सम्बन्धबारे अनुष्काको आमाको यस्तो खुलासा

...

<pre style="text-align: justify; "><b>मुम्बई,एजेन्सी ।&nbsp;</b></pre><p style="text-align: justify; ">साउथ इन्डियन सुपरस्टार प्रभास र अभिनेत्री अनुष्का शेट्टीको प्रेम सम्बन्धको बारेमा धेरै पटक चर्चा भईसकेको छ । तर यो कुरालाई यि दुबैले अस्वीकार गरेका छन् । उनीहरुले उक्त सम्बन्धलाई अस्विकार गर्दा गर्दैपनि चर्चा भइनै राखेको छ । हाल अनुष्काकी आमाले&nbsp; प्रभास र&nbsp; अनुष्काको बारेमा केहि खुलासा गरेकी छिन् । उनले भनेकी छिन्, 'यि दुई कलाकार हुन यिनीहरु एकसाथ काम गर्छन तर यसको मतलब यो होइन कि&nbsp; यिनीहरु प्रेम सम्बन्धमा छन् । यि एक मिलनसार साथी मात्र हुन् । तर मैले अनुष्काको लागी मिस्टर परफेक्टको रुपमा प्रभासलाई छान्न पनि सक्छू किनकी मेरो लागी यो एकदम खुसीको कुरा हो ।'&nbsp;</p><p style="text-align: justify; "> अनुष्काकी आमाले बताए अनुसार यि दुई अहिले सम्म प्रेमसम्बन्ध छैनन् भन्ने बुझिन्छ । उनले भनिन् 'म प्रभास र&nbsp; अनुष्काको फ्यानहरुलाई यति भन्न चाहान्छु प्लीज हुदै नभएको सम्बन्धलाई बिवाह सम्म नलग्न आग्रह गर्दछु ।' यहि कुरामा अनुष्काले पनि सहमति जनाएकी छिन्। उनले भनिन् 'मेले म प्रभाससँगबिवाह गर्दैछु कहिले पनि भनेको छैन् । तँपाईहरु हाम्रो रियल लाइफलाई बाहुबली र देवसेनाको सम्बन्धले नहेर्नुहोला । त्यो मात्र अनस्क्रीन लाइफ थियो ।'</p><p style="text-align: justify; ">बुझिए अनुसार चलचित्र बाहुबली हेरेपछि धेरै दर्शकहरुले प्रभास र अनुष्काको केहि सम्बन्ध रहेको शंका गरेका थिए । यि दुबैका फ्यानहरुले यो जोडि मिकै रुचाएका पनि थिए । तर यि दुबैले आफुहरुबीछ कुनै पनि सम्बन्भ नरहेको बताएका छन् । प्रभास र अनुष्काले धेरै चलचित्रमा एकसाथ काम गरेका छन् । बाहुबली मिर्ची बिल्ला जस्ता थुप्रै चलचित्रमार्फत स्क्रीन सेयर गरेका छन् र यि दुई चलचित्र बक्स अफिसनिकै&nbsp; पर हिट रशेका छन् । हाल प्रभास र अनुष्का चलचित्र साहोको छायाकंनछन् । उक्त चलचित्रमा श्रद्धा कपूरलाई पनि देख्नसकिन्छ ।&nbsp;</p>