अनु शाहको सिउँदोमा सिन्धुर ! (भिडियो कुराकानी)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नायिका अनु शाह पछिल्लो समय प्रेमको बिषयले चर्चामा छिन् । नायक सबिन श्रेष्ठ र अनुको प्रेमको बिषयले चलचित्रक्षेत्रमा केहिसमय राम्रो चर्चा पायो । यो जोडीले पनि आफूहरु एकअर्कामा प्रेममा रहेको स्विकारेका छन् । साथै बिभिन्न ठाउँमा घुम्न गएको तस्बिरहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् ।<br></p><p style="text-align: justify; ">बिगत केहिबर्ष देखी नायिक अनुले चलचित्रमा काम गरेकी छैनन् । म्युजीक भिडियोमा फाट्ट फुट्ट देखिएकी अनु गएको शुक्रबार सामाजिकस्थित मेघा पार्टि प्लोसमा देखिइन् । रातो सारी, निधारमा टिका, ओँठमा लिबिस्टिक र सिउँदोमा सिन्धुर लगाएर बसेकी थिइन् । बिहे कहिले गर्नुहुन्छ भन्ने सञ्चारकर्मिहरुको दोहारिरहने प्रश्नको उत्तर दिँदादिँदा थाकेकी अनुलाई हामीले केहि प्रश्न देर्सायौं, जुन तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/VnwASaM1rMM" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>