‘मेरी मामु’ छायांकन सकियो

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘मेरी मामु’को छायांकन सकिएको छ । सुरु भएको ३५ औं दिनमा छायांकन सकिएको निर्माण टिमले जनाएको छ । काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटमा चलचित्रको छायांकन गरेको छ । आउँदो भदौ १५ लाई प्रदर्शन मिति लक्षित गरी यतिखेर निर्माण टिम चलचित्रको भित्रीकाममा लागेको छ । चलचित्रमा निर्माता सेनका छोरा आयुव सेनको मुख्य अभिनय छ ।। यम थापा निर्दे्शित फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ ।

चलचित्रमा अश्लेशा ठकुरी, शारुक ताम्राकार, कुसुम गुरुङको अभिनय रहेको छ। आशुसेन फिल्म् ब्यानरमा बनेको चलचित्रको कथा बाल मनोविज्ञान र आमा–छोरा बीचको सम्बन्धमा आधारित छ ।