स्क्यान्डल गरेर फिल्मको प्रचार गर्न चाहान्नौंः ‘चिमुसी चि’ कलाकार (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यहि आउँदो शुक्रबार (साउन ११) बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चि मुसी चि’ टिम यतिखेर प्रमोशनमा निकै जुटिरहेको छ । डान्सिङको क्षेत्रमा चिनिएका दुई कलाकारले यो चलचित्रमा डेब्यु गर्दैछन्, ति हुन् नायक सुनिल क्षेत्री र एलिसा शर्मा । दुबैजनाले चलचित्रमा पहिलो अनुभव गरेका छन् । यी दुईसँगै अर्का कलाकार सुशान्त कार्कीको मुख्य भूमिका रहेको छ ।

यसैबिच चलचित्रको प्रमोशनका लागी देशदौडाहामा पुगेका यी कलाकारले बिभिन्न नचाहिँदा स्क्यान्डल नगर्ने बताएका छन् । चलचित्र प्रमोशन गर्ने उद्देश्यले बिभिन्न नराम्रा कुरा फैलाउने ट्रेन नेपाली चलचित्रक्षेत्रमा आइरहेका बेला उनीहरु त्यस्ता कुराको पछि नलाग्ने बताउँछन् । नायिका एलिसाले आफूहरु त्यस्ता कुराको पछि कहिल्यै नलागेको बताइन् । ‘हामी चलचित्रको प्रमोशन गर्नका लागी धेरै ठाउँमा पुग्यो, स्टेज कार्यक्रम पनि गर्यौं, तर बिभिन्न स्क्यान्डल फैलाउने काम गरेनौं, त्यसरी चलचित्र प्रमोशन गर्नु राम्रो होइन’ एलिसाले भनिन् । यस्तै नायिका सुनिलले पनि देशका बिभिन्न ठुला शहरहरुमा कन्सर्ट गर्नेक्रममा पनि आफूहरुको नृत्यबाटै दर्शकमाझ चलचित्रकोे प्रमोशन गरेको बताए । उनी आफूहरु भित्र भएको कला प्रदर्शन गरेरै दर्शकको मन जित्न सक्ने बताउँछन् । ‘हामीले आफूमा भएको कला देखाएरै दर्शकको मन जितेर आएका छौं, हामीलाई बिभिन्न नभएका स्क्यान्डल ल्याउनु आवश्यक नै छेन’ सुनिलले आर्टिष्ट खबरसँग कुरागर्दै भने ।

यस्तै अर्का कलाकार सुशान्तले पनि चलचित्रको प्रमोशनका लागी नकारात्मक शैली अपनाउनु गलत भएको बताएका छन् । सहि तरिकाले चलचित्रको प्रमोशन गर्नुपर्ने बताउँछन् ।  दिनेश श्रेष्ठ निर्देशीत यो चलचित्रको अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता हुने भने चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

Video interview: