झरना थापाको ‘झिल्के’ ट्रेलर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लक्ष्मण योन्जन तामाङको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘झिल्के’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री झरना थापा अभिनित उक्त चलचित्र लभ स्टोरी जनरामा बनेको छ । ट्रेलरमा पुस्कर गौतम र झरना थापाको रोमान्स देख्न सकिन्छ ।

भिम बस्नेत, कुन्दन राई, देबेश राई र गणेस रिजालले संयुक्तरुपमा निर्माण गरेका चलचित्र सुमन तामाङले छायांकन गरेका छन् ।

चलचित्रमा झरना थापा, पुस्कर गौतम, राजमाझी दाहाल, राज कुमार र राजिव लगायत कलाकारहरुको अभिनय रहेको छ ।

(भिडियो)