युट्युबमा ‘प्रेमगीत-२’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गतवर्ष प्रदर्शनमा आएको चलचित्र  ‘प्रेम गीत-२’ को सारांश मूभि युट्युबमा सार्वजनिक भएको छ । निकैनै दर्शकको साथ पाएको यस चलचित्रको सारांश मूभि आज बुघबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्र ‘प्रेम गीत-२’ को उक्त साराश १५ मिनेट्को छ । १५ मिनेट्मा चलचित्रका केही रमाइला कुरालाई प्रस्तुत गर्न खोजिएको छ।

आशुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र रामशरण पाठकको लेखन तथा निर्देशनमा बनेको छ । चलचित्रमा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

कल्याण सिंह, एलिस कार्की र रोहित जोन छेत्रीको  संगीत रहेको यस चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध भने रेनेशा वान्तवा राइको क्रोरियोग्राफी रहेको छ।

(भिडियो)