प्रदिपको ‘लिलिबिली’ अष्ट्रेलियामा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘लिलिबिली’ यही साता अष्ट्रेलियाको मेलबर्न र सिड्नीका दुई सहरमा प्रदर्शनमा आउने भएको छ । मिलन चाम्सको निर्देशनमा बनेको उक्त चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । प्रदीप विशेष कामका लागि अष्ट्रेलिया पुगेको बेला नेपाली दर्शकले चलचित्रको माग गरेको  निर्माता गोविन्द शाहीको भनाई छ ।

नायिका जसिता गुरुङको  ‘लिलिबिली’ डेब्यु चलचित्र हो । उनले डेब्यु चलचित्र मार्फत अवार्ड समेत पाएकी छिन् । त्यस्तै प्रदिपको भूमिकालाई पनि निकै दर्शकले मनपराएका छन् ।

गोविन्द शाहो र सुदीप खड्काको निर्माण रहेको चलचित्र लिलिबिलीमा प्रदीप र जसिता सहित प्रियङ्का कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।