आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘सुश्री सम्पत्ती’ को ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने नाँचेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियो निकै आर्कषित बनेको छ ।

सुरेश अधिकारीको संगीत रहेको गीत मेलिना राई र विशाल राईले गाएका छन् । सुव्रत आचार्यले निर्देशन गरेको चलचित्र रमेश त्वयाना, विज्ञान राई, नुनाम सब्बा र रमन शिखरलेसंयुक्त रुपमा लगानीगरेका छन् । चलचित्र छायांकनमा शिवराम श्रेष्ठको हात रहेको छ भने भरत रेग्मीको सम्पादन रहेको छ । चलचित्रमा नायिका प्रियंका कार्की पाउनाको भूमिकामा देखिएकी छिन् । चलचित्रको प्रर्दशन मिति भने अहिले तोकिएको छैन् ।

(भिडियो)

९ श्रावण २०७५, बुधबार १२:४६