साउथ इन्डियन अभिनेत्री तमन्ना बिवाह बन्धनमा बाँधिदै

मुम्बई/ एजेन्सी

पछिल्लो समय चलचित्र ‘बाहुबली’बाट चर्चामा आएकी साउथ इन्डियन अभिनेत्री  तमन्नाले बिवाह गर्ने भएकी छिन् । उनी तेलगुसँगै बलिउड चलचित्रमा पनि अभिनय गर्न  उतिकै सक्रिय छिन् । उनले आफ्नो मन मिल्ने मान्छेसँग बिवाह गर्न लागेको चर्चा तेलगु मिडियामा छाएको छ।

बताएअनुसार तमन्नाको हुनेवाला दुलाहा अमेरिकामा बस्ने डाक्टर रहेको जानकारी पाईएको छ ।  केहि समयअघिसम्म पनि रिलेसनसिपको कुरा गर्दा टार्ने गरेकी तमन्नाले स्वयम आफू रिलेसनमा रहेको र बिवाह गर्न लागेको  बताएकी छिन् । उनी आफ्नो  प्राइभेट जीवन लुकाएर राख्न सफल अभिनेत्री भित्र पर्छिन् ।

कुनै समय उनको नाम भारतीय क्रिकेटर विराट कोहली सँग जोडिएको थियो । यी दूई सेलकोनको विज्ञापनमा काम गर्ने क्रममा दुवै नजिक भएका थिए । तर चाँडै नै दुवैको सम्बन्ध सकिएको चर्चा सुनियो । त्यसतै गतसाल पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकसँग पनि तमन्नाको नाम जोडिएको थियो । दुबईको ज्वेलरी सप उद्घाटनमा सँगै फोटो खिचाएपछि उनीहरूकोे अफेयरको चर्चा चलेको थियो। तर तमन्नाले भने यी कुरा हल्ला मात्र हो भन्ने बताउछिन् ।