नक्कले गाइजको फन्दामा कसिश (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं । </span></pre><p>राहुल बराइलीद्दारा निर्देशित ‘सिउदो खालि छ’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । नक्कले प्रेम स्यांग्तान र चन्द्र स्यांगतानको स्वरमा रहेको यस गीतमा चन्द्र स्यांगतानको शब्द रचना र नक्कले प्रेम स्यांग्तानको संगीत रहेको छ। भिडियो लाइ अर्जुन थापाले छायांकन तथा निर्देशन गरेका हुन् । आमाले छोरालाई बुहारी चाहियो भनेर किच किच गरे पछि केटाले आमाको लागि बुहारी खोज्न हिंडेको कथा लाइ भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कसिस दाहाल र नबिन राइको अभिनय रहेको छ ।</p><pre><b>भिडियो</b></pre><div><iframe frameborder="0" src="//www.youtube.com/embed/Gq3_znr8CNQ" width="640" height="360" class="note-video-clip"></iframe><br></div>