युरोपमा रहेका नेपाली नँचाउँदै नविन

आर्टिष्ट खबर/ साउन, लक्जेम्वर्ग ।

लोक दोहोरी गायक नविन पौडेल यतिबेला युरोप पुगेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएन) युरोपको ११ औ सम्मेलनमा आफ्नो सांगितीक प्रस्तुती दिन पुगेका पौडेलले लक्जेम्वर्गका नेपालीहरुलाई गीतसंगीतबाट नँचाएका छन् । युरोप सम्मेलनको दोस्रोदिन करिव रातिको २ बजे सम्म भएको सांगितिक कार्यक्रममा उनीसँगै दर्शक नाँचेका थिए ।

‘जोगाउनै गा¥हो फुलेको तोरीलाई बैस आकी छोरीलाई जोगाउँनै गा¥हो ’ भन्ने दोहरी गीतबाट सुरु भएको उनको प्रस्तुति, हरेक जात जाति छौ नाना थरी,मन परेरै हो मैले तिमीलाई हेरेको मन परेरै हो, तिम्लाई हेर्दा हेदै जुंगा पलायो, भोजपुरी गाना, दुखका दिन गए, नयाँ पार्टी खोल्छु लगाएतका आधा दर्जज भन्दा बढी गीत गायका थिए ।

सांगितीक कार्याक्रममा अध्यक्ष भवन भट्ट, कुल आर्चाय, कुमार पन्त, टंक लम्साल, नरायण गुरुङ लगाएतका लक्जेम्वर्गबासी नेपालीहरुले नाचेर साथ दिएका थिए । अन्र्तराष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष समेत रहेका पैडेलले युरोपका अन्यदेशमा समेत आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको बताएका छन् ।