संदीपलाई दिदि पोर्नस्टार बन्दैछिन् भन्ने थाहा थियो, उनैले राखिदिएको नाम हो, सन्नी लियोनी

मुम्बई/ एजेन्सी

बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक चलचित्र ‘करनजित कौर – द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ बलिउडमा हाल निकै चर्चाको बिषय बनेको छ ।   चलचित्र मार्फत उनको जीवनमा घटेका कयौं खुलाशा भएका छन् । उक्त चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टार दृश्यहरु हाइलाइट गरिएको छ ।

सन्नी लियोनी आफ्नो  भाई संदीप बोहरासँग निकै नजिक छिन् । बताए अनुसार सन्नीको जीवनको हरेक कठिन स्थितिमा उनका भाई संदीप बोहराले साथ दिन्थे । संदीप एक मात्र त्यस्ता पारिवारिक व्यक्ति थिए, जसले यो जानकारी पाएका थिए कि सन्नी आफ्नो नग्न फोटोशूट गराउदै छिन् ।

जब सन्नी लियोनी  २०१३ मा पेन्टहाउस पेट अफ द ईयर छनोट भईन तब उनको अमेरिकामा धेरै फ्यान बढे । यस्तो अवस्थामा अमेरिकामा उनको अटोग्राफ तस्बीर कसैको साथ हुनु ठूलो कुरा थियो ।  तर सननीको भाईको लागि यो सजिलो र सामान्य कुरा थियो । उनले सननीको तस्बीरमा अटोग्राफ लिन्थे र त्यस तस्बीरलाई आफ्नो साथीलाई १० १५ डलरमा बेच्थे । सन्नी  लियोनीको बोल्ड तस्वीरबाट उनले पैसा कमाउथे ।

संदीपलाई  पोर्न स्टार बन्दैछन् भन्ने जानकारी थियो । यति मात्र नभई ‘करनजित कौर नाम हटाएर सन्नी लियोनी नाम सन्दीपलेनै राखेका थिए । सन्नी पेन्टहाउस म्यागजीनको लागि आफ्नो नग्न फोटोशूट गर्दै थिइन् । उक्त समय उनका भाई त्यहाँ उपस्थित थिए । हाल सन्दीप अमेरिकामा सेफमा कार्यरत छन् ।