मौलिक तीज गीत लिएर आइन् सुनिता

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यसबर्षको तीज पर्वका लागी सयबढी गीत सार्वजनिक भइसकेका छन् । बिशेषगरी तीजमामात्र गीत बजारमा ल्याउने कलाकारहरु पनि धेरै छ । यसैबिच गायिका सुनिता दुलालको तीजगीतको पखाईमा धेरे दर्शक तथा स्रोता हुन्छन् । उनले बर्षैपिच्छे एकदुई तीजगीत सार्वजनिक गर्छिन् । मौलिकता झल्किने गीत बजारमा ल्याएर नाम कमाएकी सुनिताले यसबर्षको तीज गीत भर्खरमात्र सार्वजनिक गरेकी छिन् । अन्य गायक तथा गायिकाहरु भने महिनादिन अघिबाटै तीज गीत सार्वजनिक गरिरहेका छन् ।</p><p style="text-align: justify; ">‘तिज भनेकै नाच्न गाउन हो…’ बोलको तिज गीतमा उनको एकल स्वर छ । रमेश बिजीको शब्द र बीबी अनुरागीको संगीत रहेको यो गीतमो भिडियोमा सुनिता आँफै नाँचेकी छिन् । भिडियोमा मधुर बस्नेतको सिनेमेटोग्राफी र&nbsp; निशान घिमिरेले सम्पादन छ । भिडियो कमल राईले निर्देशन गरेका हुन् । सुनितताले करिब डेढ दशक देखि निरन्तर तीज गीत गाउँदै आएकी छिन् । लोकसंस्कृति जगेर्ना गर्नका लागी कलाकारहरुको पनि ठुलो भूमिका हुने भन्दै मौलिक तीज गीत गाउँदै आएको उनको भनाई छ ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/k-43TSzx2P8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><div style="text-align: justify; "><br></div>