नवीनको नयाँ गीत ‘अनिदो भै रातमा’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चर्चित गायक नवीन के भट्टराई आफ्नो गीत ‘एनकेबी’ सार्वजनिक गरिएको छ । ‘अनिदो भै रातमा’ बोलको उक्त गीत युट्यूव तथा विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्वजनिक भएको हो।

गीतको शब्द नवीना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका छन्  । गीतको संगीत संयोजन इमानविक्रम शाह ले गरेका छन् । उक्त गीति संग्रहलाई  म्युजिक नेपालले बजारमा ल्याएको हो ।  भिडियो अमेरिकाको रमणीय ठाउँमा खिचिएको छ। गीतको छायांकन, सम्पादन तथा निर्देशन अनुप गिरीले गरेका छन् ।

भिडियोमा नव कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ ।

video: