‘नाई नभन्नु ल ५’ को ‘बालापनको उमेर’ बोलको गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर, साउन, काठमाडौं ।

चलचित्र  ‘नाई नभन्नु ल ५’ ‘बालापनको उमेर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको को दोश्रो गीतको भिडियोमा अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको छ । वान टाईम सिनेमाको ब्यानरमा बनेको चलचित्र ‘नाई नभन्नु ल ५’ को गीतमा समिक्षा अधिकारीको स्वर  रहेको छ भने बसन्त सापकोटाको शब्द तथा संगीत  रहेको छ ।

चलचित्रमा अनुभव र सेड्रिनाको साथमा अभिषेक नेपाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकरी, दिलिप रायामाझी, निरुता सिंह लगायतका कलाकारहरुको मुख्य भुमिका छ । बिकासराज आचार्य निर्देशित चलचित्र हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेका हुन् । कार्यकारी निर्माताको रुपमा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणी दहाल रहेका छन् ।

(भिडियो)