यस्तो छ ‘गुनगुन’को आइटम गीत (भिडियोसहित)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘गुनगुन’को आइटम गीत सार्वजनिक भएको छ । ‘किस मिस’ बोलको आइटम गीतमा आइटम गर्लको रुपमा चन्दा दाहाललाई देख्न सकिन्छ । महाराज थापाको संगीत रहेको गीतमा कमल पौडेलको शब्द रहेको छ । गीत सुनिता कार्कीले गाएकी छिन् । गीतको भिडियो  रामजी लामिछानेले निर्देशन गरेका छन् ।

निर्माण पक्षले गीतले चलचित्रको कथालाई अगाडी बढाउने भएकोले गीत महत्वपूर्ण भएको बताएका छन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

चलचित्र  प्रेम कथामा आधारित  छ । पुकार भट्टराईले निर्देशन गरेको चलचित्रमा हिमाल केसीको द्वन्द ,अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । सेप्टेम्बर ३० मा अस्ट्रेलियामा वर्ल्ड प्रिमियर हुने यसचलचित्रको बितरण उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका भित्र सुनिल मानन्धरले गर्नेछन ।

चलचित्रको प्रर्दशन मिति कार्तिक ३० गते हुने घोषणा गरेको छ ।

(भिडियो)